२५ श्रावण २०८३, सोमबार | August 10, 2026

यो कुनै मध्यावधी चुनाव हैन, संविधान खारेज गर्ने प्रपंच हो : डा.बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेका मध्यावधि निर्वाचन नभई संविधान खारेजको प्रपञ्च भएको बताएका छन् । शनिवार बिहान एक ट्वीट गर्दै डा. भट्टराईले भित्री बाहिरी प्रतिगामी शक्तिहरूको षड्यन्त्र र सेटिङमा फेरि प्रतिक्रान्तिकारी हर्कत शुरू हुनु राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी…