काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टाईले लौरो उभ्याएर भएपनि वैकल्पिक सरकार बनाउन आग्रह गरेका छन् । डा. भट्टराईले आज ट्वीट गर्दै संसद, संविधान र लोकतन्त्रको रक्षा गर्न जे गर्दा सम्भव हुन्छ त्यही गर्न दलहरुलाई आग्रह गरेका छन् । भट्टराईले बिपी र पुष्पलालदेखि आफुहरुको पुस्तासम्मले लडेर ल्याएको संविधानरलोकतन्त्रको…