२५ श्रावण २०८३, सोमबार | August 10, 2026

माओवादीको निस्कर्ष : कोरोना नियन्त्रण गर्न सरकार पुरै असफल; सीसीएमसी खारेज गर्न माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना भाइरसको रोकथाममा सरकार पूर्णतया असफल भएको निस्कर्ष निकालेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी समिति बैठकले सरकार कोरोना महामारी नियन्त्रणमा पूर्णतः असफल भएको निस्कर्ष निकालेको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रधानमन्त्रीले अबिलम्ब सर्वपक्षीय बैठक गर्नुपर्ने माओवादीको माग रहेको छ । बैठकले सीसीएमसी खारेज गर्न सरकारसँग…