नेपालगन्ज । बाँकेमा आज पनि रातभरीमा ८ जनाको मृत्यु भएको छ । बुधबार साँझ ५ बजे देखि मध्यराती १ बजेका बीचमा ८ जनाको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ । आज पनि बाँकेमा ८ घण्टामा ८ जनको मृत्यु भएको हो । आज भेरी अस्पतालमा उपचाररत ७ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत १ जना…