काठमाडौं । प्यूठानबाट काठमाडौं आउँदै गरेको जीप त्रिशुली नदीमा खस्दा वेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव फेला परेको छ । बिहीबार बिहान लु १ च ९७३१ नम्बरको जिप मुग्लिन नजिकै त्रिशुलीमा खस्दा प्यूठानको झिम्रुक गाउँपालिका–५ खहरेकी जमुना रोका, उनकी १५ वर्षीया छोरी जिनिशा रोका र जिप चालक सूर्य केसी वेपत्ता भएका थिए ।…