११ चैत्र २०८२, बुधबार | March 25, 2026

रुपन्देहीमा ५ हजार ५ सय ६ जनाले लगाए कोरोना विरुद्धको खोप, खोप लगाउने म्याद १ दिन बाँकी

बुटवल । रुपन्देहीमा आज मध्यान्ह सम्ममा ५ हजार ५ सय ६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारको पहिलो चरण अन्तर्गतको अग्रपङ्तीका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, कैदीबन्दी, जेष्ठ नागरिक तथा जोखिमपूर्ण श्रमिकहरुका लागि खोप लगाउने अभियानमा ४ हजार ५ सय ६ जनाले खोप लगाएका हुन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार रुपन्देहीमा स्थानीय तहका सरसफाईकर्मी २९…