काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबहाक प्रमुख आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । विवादास्पद ढंगले अख्तियारमा प्रमुख आयुक्त र दुई आयुक्तलाई नियुक्ति दिएकै दिनमा कार्यबहाक प्रमुख आयुक्त जोशीले राजीनामा दिएका हुन् । जोशीले आफु आयुक्त भएकै बेलामा अख्तियारमा सचिव रहेका प्रेम राई प्रमुख आयुक्त बनेर आएपछि नैतिकताका आधारमा राजीनामा दिएका हुन् । यद्यपी,…