२ माघ २०८२, शुक्रबार | January 16, 2026

कोरोना भाइरसका १३४३ नयाँ संक्रमित थपिए, २१११ संक्रमणमुक्त

काठमाडौं । नेपालमा कोरोना भाइरसका थप १ हजार ३४३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार १ हजार १११ जना संक्रमित निको भएका छन् । यससँगै हालसम्म संक्रमित हुनेको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।…