११ चैत्र २०८२, बुधबार | March 25, 2026

‘श्री ५को सरकार’ भनेकोमा खानेपानी मन्त्रीले मागे माफी

काठमाडौं । भाषणको क्रममा श्री ५ को सरकार भनेकोमा खानेपानीमन्त्री मणि थापाले क्षमा याचना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री थापाले शनिबार सुर्खेतमा आयोजित कार्यकर्ता भेलामा ‘श्री ५ को सरकारको तर्फबाट’ भनेकोमा क्षमा मागेका हुन् । थापाले भुलबस ती शब्द प्रयोग भएको भन्दै आफुले त्यसलाई तत्कालै सच्चाएको पनि जनाएका छन् । थापाले…