काठमाडौं । नेपाली सेनाले दक्षिण सुडानमा ठूलो जातीय हिंसा रोक्न सफल भएको छ । शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएको नेपाली शान्ति सेनाले हिंसा नियन्त्रण गर्दै सम्भावित ठूलो दुर्घटना टार्न सफल भएको छ । दक्षिण सुडानस्थित क्युबेट इलाकामा तैनाथ कालिध्वज गण अन्तर्गतको टम्पोररी अपरेटिङ्ग वेश (टिओबी) बाट ७० किलोमिटर उत्तरपश्चिमा रहेको क्युवेट मंसिर १० गते खटिएको नेपाली…