२ माघ २०८२, शुक्रबार | January 16, 2026

जुम्लाका किसान ओखरखेतीमा आकर्षित हुदैं

खलङ्गा । पछिल्लो समय जुम्लाका किसान ओखरखेतीप्रति आकर्षित हुँदै गएका छन् । जिल्लामा ओखर भण्डारण गर्न समस्या नभएको र हावापानी निकै अनुकूल हुँदा उनीहरुका लागि राम्रो आम्दानीको स्रोत बनेको हो । चन्दननाथ नगरपालिका-८ का कालीबहादुर भण्डारीले ओखरखेतीबाट मनग्ये आम्दानी हुने जानकारी दिए । तिला गाउँपालिका-१ का रमा बुढाले आफूहरु व्यावसायिकरुपमा ओखरखेतीमा लागेको र आयआर्जन समेत…