१० चैत्र २०८२, मंगलबार | March 24, 2026

भारतले दिनेभयो १० लाख डोज कोरोना विरुद्धको खोप, बिहिबार नेपाल आईपुग्ने

काठमाडौं । छिमेकी राष्ट्रहरुलाई कोरोना भाइरस विरुद्धको खोप अनुदान दिने घोषणा गरेको भारतले नेपाललाई १० लाख डोज कोरोना संक्रमण विरुद्धको खोप उपलब्ध गराउने भएको छ। आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले खोप उपलब्ध गराउने जानकारी दिएका छन् । भारतले अनुदानकारुपमा…