२३ श्रावण २०८३, शनिबार | August 8, 2026

दाङमा जिप दुर्घटना, जिप चालकको मृत्यु, दुई जना घाइते

दाङ । दाङको घोराही–मुर्कुटी सडकखण्डमा भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ । बा १३ च ८०४८ नम्बरको स्कारपियो जिप गएराति घोराही उपमहानगरपालिका वडा नं। ४ को उर्लेकेनी ओरालोमा दुर्घटना भएको थियो । दुर्घटनामा घोराही उपमहानगरपालिका वडा नं. १६ का २८ वर्षीय जिप चालक विष्णु गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा सवार तुलसीपुर…