जनकपुरधाम । महोत्तरीबाट अक्सिजन सिलिन्डर भारत तस्करी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जलेश्वर नगरपालिकामा भारततर्फ पठाउन लागेको अवस्थामा सिलिन्डरसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर-६ बस्ने विपिन चौधरी, धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२ बस्ने ५० वर्षीय दिनेशकुमार शर्मा र वडा नम्बर-७ बस्ने ३६ वर्षीय…