१० चैत्र २०८२, मंगलबार | March 24, 2026

भारतमा कोरोना भाइरस विरुद्धको खोपमा देखियो ‘साइड इफेक्ट’, ३ जना अस्पताल भर्ना

एजेन्सी । कोरोना भाइरस विरुद्धको माहा खोप अभियान थालेको तेस्रो दिन सम्म आईपुग्दा भारतमा कोरोना भाइरस खोपको साइट इफेक्ट देखिन थालेको छ । शनिबारदेखि दिन थालिएको खोपबाट साइट इफेक्ट देखिन थालेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । आइतबार भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी कोरोना खोप दिन थालेको २ दिनमा ४४७ जना बिरामीहरुमा साइड…