७ आश्विन २०८३, बुधबार | September 23, 2026

पानीको विषयमा रौतहटको मौलापुरमा दुई परिवारबीच झडप, कैयौं घाइते



रौतहट । पानीको विषयलाई लिएर रौतहटमा दुई परिवारबीच झडप हुँदा कैयौं व्यक्ति घाइते भएका छन्।

रौतहटको मौलापुर नगरपािलका वडा नं. १ मर्यादापुरमा शनिबार बिहान स्थानीय भुवन सोनार साह र हृदयनारायण यादवको बीच भएको थियो । घटननामा १२ जना भन्दा बढी घाइते भएका छन् ।

वर्षाको पानी सोनारले आफ्नो घरबाट यादवको खेततर्फ पठाएको निहुँमा दुई परिवारबीच विवाद भएको बताइएको थियो ।

बिहान खाना खाइरहेको बेलामा यादवको परिवारले सोनारको परिवारमािथ आक्रमण गरेपछि हानाहान बढेको थियो । घटनामा घाइते भएकाहरुलाई स्थानीय र वीरगन्जका अस्पतालमा पठाइएको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १ : १७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई