काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गर्दै आगामी बैशाख १७ र २७ गते नयाँ निर्वाचन तोकेपछि निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गरेको छ । आइतबार निर्वाचन आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग घोषित मितिमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले गरिरहेको आन्तरिक तयारीको सम्बन्धमा छलफल गरेको हो । आयोगले…