भैरहवा । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवास्थित भीम अस्पतालमा उपचाररत सियारी गाउँपालिकाकी ६५ वर्षीया एक वृद्धाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहले जनाएको छ । स्वास्थ्य परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएकी ती महिला गत कात्तिक २३ गतेदेखि अस्पतालमा उपचाररत थिइन । उनको उपचारकै क्रममा शनिबार दिउँसो २ बजेर २० मिनेटमा…