बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदम बाध्यात्मक भएको बताएका छन् । मुख्यमन्त्री पोखरेलले जनताले पाँच बर्षका लागि चुनेको प्रधानमन्त्री छोडेर अर्कै प्रधानमन्त्री बनाउन खोजेकोले निर्वाचनका लागि जनता समक्ष जानु परेको बताए । गुलरिया स्थित शिवगंगा आँखा उपचार केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्दै पोखरेलले चुनावको वेला एउटाको अनुहार…