१ माघ २०८२, बिहिबार | January 15, 2026

बालगोपालेश्वर मन्दिर आज पनि खुल्ला

काठमाडौं । नेवार समुदायका केही समूहले भाइटीका (किजापूजा) लगाउने भएपछि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज मंगलबार पनि खुल्ला गरिएको छ । रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर मंगलबार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मको लागि खुल्ला गरिएको हो । दिदीबहिनी नहुने दाजुभाइले बालगोपालेश्वर मन्दिरमा पुगेर पूजाआजा गरी टीका लगाउने प्रचलन रहेको छ । त्यसैले बालगोपालेश्वर…