काठमाडौं । नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी ओली पनि सहभागी भएका छन् । प्रचण्ड समूहले बैठक स्थगित गर्न अस्वीकार गरेपछि प्रधानमन्त्री ओली अन्ततः बैठकमा सहभागी भएका हुन । स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले राष्टपतिलाई भेटेपछि सचिवालय वैठकमा बस्न तयार भएको बुझिएको छ । यसअघि कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना…