काठमाडौं । आज दशैंको महानवमीको दिन । कोरोना भाइरसका २ हजार ८५६ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार आज संक्रमितको संख्याभन्दा निको हुनेको संख्या बढी रहेको छ । १२ हजार ३११ पीसीआर परीक्षण गर्दा १ हजा ७८९ जना पुरुष र १ हजार ६७ जना महिलामा…