धनगढी । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पक्षको नेकपाको सभालाई सम्बोधन गर्न पहिलो पटक काठमाडौं बाहिर धनगढी पुगेका छन् । शुक्रबार बिहान श्री एयरलाइन्सको जहाजबाट प्रधानमन्त्री ओली धनगढी विमानस्थल पुग्दा उनीनिकट नेता कार्यकर्ताहरुले विमानस्थलको रनवे नजिकै पुगेर स्वागत गरेका छन् । तर, प्रधानमन्त्री ओलीको स्वागतका लागि सुदुरपश्चिम सरकारका मुख्यमन्त्री र मन्त्रीहरु भने…