५ पुस २०८२, शनिबार | December 20, 2025

आज बडादशैँको सातौँ दिन, घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडादशैँको सातौ दिन आज देशभरका विभिन्न शक्तिपीठहरुमा फूलपाती भित्र्याइँदै छ । नेपाल पञ्चाङग निर्णायक समितिले आज बिहान ७ बजेर २५ मिनेटमा तुलजा भवानीको यात्रा चलाउने र तुलजा भवानीलाई स्थिरासनमा राख्न बिहान ८ बजेर ४३ मिनेटमा साइत रहेको जनाएपनि फूलपाती भित्र्याउन भने कुनै साइत नचाहिने जनाएको छ । आजको दिन…