काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । अध्यक्ष ओलीले आफ्नै निवास वालुवाटारमा बिहान १० बजे बोलाएको बैठकबाट माधव नेपाल पक्षमाथि कारवाहीको निर्णय हुनसक्ने अनुमान गरिएको छ । ओलीले नेपालसहित उनी पक्षधर २७ सांसदहरुलाई कारावही गर्ने उद्देश्यले स्पष्टीकरण सोधेका थिए । नेपाल पक्षले आफुहरुलाई सोधिएको स्पष्टीकरणको जवाफ फर्काइसकेको…