३ पुस २०८२, बिहिबार | December 18, 2025

लुम्बिनी प्रदेशमा पिसिआर परिक्षणको लागी तीनवटा पूर्ण स्वचालित मेसिन जडान

बुटवल । कोरोना भाइरस कोभिड-१९ को पिसिआर परिक्षणकालागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पूर्ण स्वचालित मेसिन जडान गरिएको छ । यो सँगै लुम्बिनी प्रदेशमा तीनवटा पूर्ण स्वचालित मेसिन जडान भएका छन् । प्रयोगशालामा जडान भएको स्वचालित मेसिनले एक पटकमा २४ वटा नमूना जाँच गर्न मिल्छ । स्वचालित आरएनए एक्सट्रक्सन मेसिनबाट पिसिआर परिक्षण गर्दा एक घण्टामा रिपोर्ट…