३० पुस २०८२, बुधबार | January 14, 2026

थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु

काठमाडौं । नेपालमा शुक्रबार थप ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार १६ हजार ८६३ पीसीआर परीक्षण गर्दा ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार हजार ८ पुगेको छ।…