७ चैत्र २०८२, शनिबार | March 22, 2026

उखुको पैसा भुक्तानी नदिने उद्योगीलाई सरकारले पक्राउ गरि कारवाही गर्ने

काठमाडौँ । बिभिन्न बहाना बनाउँदै उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई सरकारले अव प्रहरी लगाएर पक्राउ गर्ने निर्णय गरेको छ । मंगलबार गृह मन्त्रालयमा बसेको सरोकारवाला मन्त्री सहितको बैठकले पैसा नदिने उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला…