२९ मंसिर २०८२, सोमबार | December 16, 2025

प्रदेश राजधानी सार्ने प्रस्ताव विरुद्ध काँग्रेसद्वारा आन्दोलनको आह्वान

बुटवल । प्रदेश ५ को राजधानी बुटवलबाट दाङको देउखुरी उपत्यकामा रहेको भालुवाङ सार्ने प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आन्दोलन गर्ने भएको छ । नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले शुक्रबा विज्ञप्ति जारी गर्दै प्रदेशसभामा दर्ता भएको प्रस्ताव विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । कांग्रेसको विज्ञप्ति जारी भएसँगै बुटवलमा राजधानीको प्रस्ताव विरुद्ध सडकमा…