७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीमा थपिए ७८ नयाँ संक्रमित, २३२ जना डिस्चार्ज हुँदा १ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ४ वटा प्रयोगशालामा गरिएको २४८ नमुना परीक्षणमा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार ११ प्रतिशतमा झरेको संक्रमणको अनुपात आज बढेर ३० प्रतिशतमा पुगेको छ । सोही अवधीमा जिल्लामा १ जनाको मृत्यु भएको छ भने २३२ जना संक्रमण मुक्त भएर डिस्चार्ज लिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिकामा १९ जना, बुटवल उपमहानगरमा १४ जना, सम्मरीमाई गाँउपालिकामा ८ जना, सैनामैना नगरमा ७ जना, सिद्धार्थनगर तथा देवदह र कञ्चनमा ६।६ जना संक्रमित थपिएका छन् । त्यसैगरि ओमसतिया ४ जना, सियारी ३ जना, मायादेबी २ जना र मर्चवारी, सुद्धोधन र लुम्बिनी साँस्कृतिक नगरमा १।१ जना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा आज पनि १४१७ जना सक्रिय संक्रमितले कोरोनाबाट मुक्तिको प्रतिक्षा गरिरहेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ६ : ३२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११