बुटवल । कोरोना संक्रमणका कारण बुटवलमा आज एका बिहानै थप दुइ जनाको मृत्यु भएको छ । बुटवल कोरोना बिशेष (अस्थायी) अस्पतालमा उपचाररत थप दुइ जनाको मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका ११ का ४७ वर्षीय पुरुष आज बिहान १:१० बजे र बुटवल उपमहानगरपालिका १७ मोतिपुरका ८१ वर्षीय पुरुषको बिहान ५ बजे…