काठमाडौं । कोरोना भाइरसको परीक्षण र उपचार गर्नबाट सरकार पछि हटेको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शिर्ष नेताहरुले आलोचना गर्न थालेका छन् । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले कोरोना भाइरसका संक्रमितको निःशुल्क परीक्षण र उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । वरिष्ठ नेता नेपालले सरकारको उक्त निर्णयका आधारमा सरकारी…