७ चैत्र २०८२, शनिबार | March 21, 2026

पुष १८ भित्र संसद अधिवेशन बोलाउनुपर्ने बाध्यातमक अवस्था छ : सभामुख सापकोटा

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन बोलाउन ढिलाई गरिरहेका बेला सभामुख अग्निप्रसाद सापकोटाले पुस १८ गतेभित्र अधिवेशन बोलाउनै पर्ने बाध्यता रहेको बताएका छन् । १४औं संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख सापकोटाले जति ढिलाई गरेपनि पुष १८ गतेसम्म अधिवेशन बोलाउनुपर्ने बाध्यता रहेको जनाएका हुन् । संवैधानिक प्रावधान अनुसार एक अधिवेशन सकिएको ६…