२९ पुस २०८२, मंगलबार | January 13, 2026

बुटवल गोलपार्कका कोरोना संक्रमित एक पुरुषको निधन

बुटवल । बुटवलमा अर्का एक जना कोरोना संक्रमितको निधन भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं ३ गोलपार्क निवासी ५५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो । गत असोज २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि २७ गते कोरोना विशेष अस्पतालमा भर्ना गरेर उपचार गरिँदै आएकोमा आज बिहान ११ बजे मृत्यु भएको…