१० चैत्र २०८१, आइतबार | March 24, 2025

बुटवल गोलपार्कका कोरोना संक्रमित एक पुरुषको निधन



बुटवल । बुटवलमा अर्का एक जना कोरोना संक्रमितको निधन भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नंं ३ गोलपार्क निवासी ५५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो ।

गत असोज २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि २७ गते कोरोना विशेष अस्पतालमा भर्ना गरेर उपचार गरिँदै आएकोमा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतकलाई क्रोनिक लिभर डिजिज रहेको पनि अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १२ : ५५ बजे

नेपाल र चीनका पर्यटन व्यवसायीबीच ‘व्यवसायिक साझेदारी बैठक’

सिचुवान । पोखरा र चीनको सिचुवान प्रान्तको छोङछिङ नगरका पर्यटन

स्थानीयतहको विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन पत्रकार महासंघकको आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले स्थानीय विज्ञापन स्थानीय

डाँफे कप फुटबल : भिलेज होप डुडुवा विजयी

खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट

सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति दृढ रहने कांग्रेस कार्यसम्पादन समितिको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले नेपालको संविधान र संविधानमा आधारित सङ्घीय