२९ पुस २०८२, मंगलबार | January 13, 2026

कोरोना संक्रमणबाट बागलुङमा एक जना सशस्त्र प्रहरीको मृत्यु

बागलुङ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरीका कर्मचारी रहेका छन् । बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं ७ का २५ वर्षीय पुरुषको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत उनी यही असोज २५ गते अस्पताल भर्ना भएका थिए…