काठमाडौं । काठमाडौंको काँडाघारी नजिकैकौ एक कोठामा दुई युवा युवती जलेको अवस्थामा फेला परेका छन् । २१ वर्षिय युवक र १९ वर्षिया युवती कोठा भित्र जलिरहेको अवस्थामा स्थानीयले उद्दार गरेको प्रहरीले जनाएको छ । काठमाडौं बागेश्वरी मनोहरा ८ बुद्धचौकमा डेरा गरि बस्ने युवकको कोठामा दुबै जना जलिरहे्को अवस्थामा देखिएपछि स्थानीयले उद्दार गर्दै प्रहरीलाई खबर गरेका…