६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

पार्टी महाधिवेशन सर्न सक्छ : सहमहामन्त्री डा महत

लमही । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको फागुनमा गर्ने भनिएको महाधिवेशन केही समय सर्न सक्ने बताएका छन । काँग्रेस दाङले आज घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई संम्बोधन गर्दै उनले कोरोना भाइरसको जोखिमका कारण बन्दाबन्दी हुँदा चारपाँच महिना पार्टीले तयारी गर्न नसकेकाले फागुनमै महाधिवेशन गर्न समस्या देखिएको स्पष्ट पारे । अहिलेसम्म क्रियाशील सदस्यता…