२७ पुस २०८२, आइतबार | January 12, 2026

विदेशमा अलपत्र सबै श्रमिकलाई वैदेशिक रोजगार कोषको रकमबाट उद्दार गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग गरी उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक जुनसुकै कारण पलपत्र परेमा पनि कोषको रकमबाट उद्धार निर्देशन दिएको हो । कोभिड-१९ क्राइसिस…