२७ पुस २०८२, आइतबार | January 12, 2026

नेपालगन्जमा ३५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

नेपालगन्ज । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजी घर भएका ३५ वर्षीय महिलाको उपचारकै क्रममा मृत्यु भएको जिल्ला सीसीएमसीले जनाएको छ । स्वास्थ्यमा समस्या उत्पन्न भै गत असोज २ गते भेरी अस्पतालको प्रि-आइसोलेसन वार्डमा भर्ना भएकी ती महिलालाई कोरोनाको आशंकामा सोही दिन नै स्वाब संकलन…