१९ पुस २०८२, शनिबार | January 3, 2026

पाल्पाको फोक्सिङकोटमा पहिरोमा पुरिएर एकै परिवारका ५ जना वेपत्ता

पाल्पा । अविरल वर्षापछि खसेको पहिरोले पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोटमा आज बिहान २ घर पुरिँदा ५ जना वेपत्ता भएका छन् । पहिरोले हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरेको छ । हुमबहादुर गाहाको परिवारका ५ सदस्य वेपत्ता भएका छन् । बेलौजा स्वास्थ्य चौकी नजिकै माथिबाट खसेको पहिरोले ती घरहरु पुरेको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला…