१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

रुपन्देहीमा ६५ दशमलव ९ प्रतिशत कोरोना संक्रमित कोरोना मुक्त, मृत्यु दर 0 दशमलव ९५ प्रतिशत, बुधबार थपिए ७३ संक्रमित



बुटवल । रुपन्देहीमा कोरोना संक्रमणको तुलनामा कारोना मुक्त हुनेको अनुपात ६५ दशमलव ९ प्रतिशत रहेको छ । जिल्लामा २२०० जना कोरोना संक्रमित हुँदा १४५० जना कोरोना मुक्त भएर घर फर्केका छन् । बुधबार पनि रुपन्देहीमा ७३ जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार बुधबार पनि रुपन्देहीमा बुटवल उपमहानगरले संक्रमित थप्ने कार्यमा अग्रता पाएको छ । बुधबारको पीसीआर रिपोर्टमा बुटवललाई सिद्धार्थनगर नगरपालिकाले भेटेको छ । बुटवल र सिद्धार्थनगर नगरपालिकामा बुधबार २३।२३ जना नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमा नगरपालिकामा १६ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरि देवदह नगरपालिका ६ जना, कन्चन गाँउपालिकामा ३ जना तथा सैनामैना र सियारीमा १।१ जना नयाँ संक्रमित थपिएका छन् ।

रुपन्देहीमा कुल २२०० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने १४५० जना कोरोना मुक्त भएर घर फर्केका छन् । रुपन्देहीमा २१ जना कोरोना संक्रमित

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ९ : ४२ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना