काठमाडौं । तिहारको समयमा कोरोना भाइरसको परीक्षणमा कमी देखियो । दैनिक पीसीआर परीक्षण घट्दा संक्रमितको संख्या पनि घटेको देखियो । तर, जति पीसीआर भएको छ, त्यसको आधारमा संक्रमितको संख्या प्रतिशतका हिसाबले धेरै छ । सोमबारमात्रै १ हजार १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जबकी पीसीआर नमुना परीक्षण जम्मा ४ हजार ८३२ जनाको…