५ चैत्र २०८२, बिहिबार | March 19, 2026

पर्वत बेनीमा कृषि बजार खुल्दा म्याग्दी बेनीका उपभोक्तालाई सहज

बेनी । म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका( ४ मोहनचोकमा कृषि र पशुजन्य वस्तुको कृषि बजार खुलेपछि म्याग्दी बेनीका उपभोक्तालाई सजिलो भएको छ । जलजला कृषक समूहले म्याग्दी बेनीका उपभोक्तालाई लक्षित गर्दै मोहन चौकमा कृषि बजार स्थापना गरेर कृषि उपज खरिद बिक्री सुरु भएको हो । ग्रामीण कृषकले उत्पादन गरेका कृषि उत्पादनले बजार…