बुटवल । बुधबार रुपन्देहीमा कोरोना भाइरस कोभिड-१९ का ४२ जना नयाँ संक्रमित थपिएका छन् । कोभिड-१९ बाट आज रुपन्देहीमा २४ जना पुरुष र १८ जना महिला थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । यो सँगै रुपन्देहीमा जम्मा संक्रमितको संख्या १३९० पुगेको छ भने सक्रिय संक्रमितको संख्या ७१८ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार बुटवल…