१९ पुस २०८२, शनिबार | January 3, 2026

काठमाडौंमा कोरोना छलाङ : बुधबार ७३७ जना नयाँ संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । बुधबार ७३७ जना संक्रमित थपिएका छन् । उपत्यकाका संक्रमितहरुमध्ये धेरै काठमाडौं जिल्लाकै रहेका छन् । काठमाडौंमा मात्रै ६५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, ललितपुरमा ६० र भक्तपुरमा २५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । मंगलबार उपत्यकामा…