१९ पुस २०८२, शनिबार | January 3, 2026

नेपाल राष्ट्र बैंकले नयाँ भु-भाग सहितको नक्सा अंकित सिक्का बजारमा ल्याउने

नेपाल राष्ट्रबैंकले सरकारले समेटेको नयाँ भु-भाग सहितको नक्सा अंकित सिक्का बजारमा ल्याउने अनुमती पाएको छ । सरकारले नयाँ नक्सा प्रस्ताव गरेर संस्दबाट अनुमोदन गराएसंगै मन्त्रिपरिषदले राष्ट्रबैंकलाई नयाँ नक्सा अंकित सिक्का प्रकाशन गर्ने अनुमती दिएको हो । राष्ट्र बैंकलाई सोमबारको मन्त्रिपरिषदको बैठकले सिक्का निकाल्न स्विकृति दिएको सरकारका प्रवक्ता परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताए । राष्ट्र बैंकले…