१८ पुस २०८२, शुक्रबार | January 3, 2026

आन्तरिक हवाई उडान र लामो दूरीको यातायात असोज १ गतेबाटै सञ्चालन, होटल रेष्टुरेन्ट समेत खुला

काठमाडौं । सरकारले आन्तरिक हवाई उडान र लामो दुरीको यातायात असोज १ गतेबाटै खुला गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेबाटै हवाई सेवा एवं लामो दूरीको यातायात संचालन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना उडान र यातायात सञ्चालन गर्न दिने निर्णय…