५ चैत्र २०८२, बिहिबार | March 19, 2026

कास्की र लमजुङमा छुट्टाछुट्टै स्थानमा आगलागी

गण्डकी । गण्डकी प्रदेशका कास्की र लमजुङका छुट्टाछुट्टै आगलागीका कारण भौतिक क्षति पुगेको छ । कास्कीको पोखरा महानगरपालिका-१३ कञ्चन टोलमा सुनीलप्रसाद घिमिरेको होमसेन्टर फर्निचर उद्योगमा आगलागी भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी टोली, स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण नखुलेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको गण्डकी…