काठमाडौं । नेपाललाई अति कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नती गर्न संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले सिफारिस गरेको छ । समितिले नेपालसहित लाओस र बंगलादेशलाई समेत स्तरोन्नती गर्न सिफारिस गरेको हो । पाँच वर्षको तयारी अवधी पुरा गरेपछि सन् २०२६ बाट यो स्तरोन्नती कार्यान्वयनमा आउनेछ । कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गरेपछि स्तरोन्नति हुनका…